• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
लण्डन डर्बीमा आर्सनलको सानदार जित
खेलपाटी संवाददाता
आइतबार, मंसिर १६, २०७५ खेलपाटी संवाददाता
लण्डन डर्बीमा आर्सनलको सानदार जित

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले टोटेनहम हट्स्परलाई पराजित गरेको छ ।  आइतबार भएको नर्थ लण्डन डर्बी भिडन्त आर्सनलले टोटेनहमलाई ४ - २ ले पराजित गरेको हो । 

घरेलु मैदानमा आर्सनललाई जित दिलाउन पेरिक एम्रिक आबुमियाङले दुई तथा एलेक्जेन्डर लाकाजेट्स र लुकास टोरियाले एक एक गोल गरे । टोटेनहमका लागि एरिक डायर र ह्यारी केनले एक एक गोल गरे ।

Pierre-Emerick Aubameyang (right) scored twice, while Alexandre Lacazette (left) also netted as Arsenal beat Tottenham

इमिरेट्स स्टेडियमा अन्तिम समय १० खेलाडीमा सिमित टोटेनहमविरुद्ध आर्सनलले खेलको १० औं मिनेटमा आबुमियाङको पेनाल्टी गोलबाट अग्रता बनाएको थियो । खेलको ३० औं मिनेटमा डायरले गोल गर्दै टोटेनहमलाई १ - १ गोलको बराबरीमा ल्याए ।  त्यसको चार मिनेट पछि नै पाएको पेनाल्टीमा केनले गोल गर्दै टोटेनहमलाई २ - १ को अग्रता दिलाए ।

दोस्रो हाफमा भने आर्सनल आक्रामक बन्दै तीन गोल गर्दै सानदार जित निकाल्यो । खेलको ५६ औं मिनेटमा आबुमियाङले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २ - २ को बराबरीमा ल्याए ।

London derby specialist Kane jumped in the air as the Spurs striker celebrated his 13th goal of the season for club and country

खेलको ७५ औं मिनेटमा लाकजेट्सले गोल गर्दै आर्सनललाई ३ - २ को अग्रता दिलाए । त्यसपछि खेलको ७७ औं मिनेटमा टोरियाले गोल गर्दै आर्सनललाई ४ - २ को जित दिलाए ।

खेलको ८५ औं मिनेटमा जान भेट्रोनघेनले दोहोरो पहेलो कार्ड पाएपछि टोटेनहम अन्तिम पाँच मिनेट १० खेलाडीमा समेटिएको थियो ।

जितसंगै आर्सनल लिगको चौथो स्थानमा उक्लिएको छ । आर्सनलले १४ खेलबाट ३० अंक जोडेको छ । ३० अंक नै जोडेको टोटेनहम पाँचौ स्थानमा छ । 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
रोयल्स र गोल्डेनगेटको जित
रोयल्स र गोल्डेनगेटको जित
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
लालीगुराँस र क्यान्भास विजयी
लालीगुराँस र क्यान्भास विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP