सीएभीए बिच भलिबलका लागि नेपालको टिम घोषणा
शनिबार, पुष २, २०७९खेलपाटी संवाददाता

काठमाडौं । बंगलादेशमा आयोजना हुने सीएभीए बिच भलिबल प्रतियोगिताका लागि नेपालको टिम घोषणा भएको छ ।
नेपाल भलिबल संघले प्रतियोगिताका लागि महिला र पुरुष बिच भलिबल टिम घोषणा गरेको हो ।
पुरुषतर्फ मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनार रहेका छन् ।
महिलातर्फ कमला पुन र कोपिला उप्रेती रहेका छन् ।
बंगलादेशको कक्स बजारमा आयोजना हुने प्रतियोगिता डिसेम्बर २६ देखि ३१ सम्म आयोजना हुनेछ ।
सीएभीए बिच भलिबलका लागि नेपालको टिम घोषणा













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)