मिलानका पूर्व प्रशिक्षक सिनिसाको निधन
शुक्रबार, ०१ पौष २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन क्लब एसी मिलान तथा बोलोग्नाका पूर्व प्रशिक्षक सिनिसा मिहाज्लोभिकको निधन भएको छ।
सर्बियन प्रशिक्षक सिनिसाको ५३ वर्षको उमेरमा निधन भएको हो ।
सिनिसा लामो समयबाट ब्लड क्यान्सरबाट पीडित थिए ।
सर्बियाका पूर्व प्रशिक्षक समेत रहेका उनले इटालियन क्लब लाजियो, रोमा, इन्टर मिलान र साम्पडोरियाबाट खेलेका थिए।
डिफेन्डर सिनिसाले सर्बियाका लागि ६३ खेल खेलेका थिए ।
मिलानका पूर्व प्रशिक्षक सिनिसाको निधन









-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)



-1770487281088.png&w=3840&q=75)
