• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
स्पेनका बुस्केटद्धारा सन्यासको घोषणा
खेलपाटी संवाददाता
शुक्रबार, पुस १, २०७९ खेलपाटी संवाददाता
स्पेनका बुस्केटद्धारा सन्यासको घोषणा

काठमाडौं । स्पेनिस स्टार सर्जियो बुस्केटले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । 

विश्वकप फुटबलको निराशाजनक नतिजापछि बुस्केटले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । 

३४ वर्षिया खेलाडीले सामाजिक सञ्जालमार्फत १५ वर्षको अन्तराष्ट्रिय खेल जिवनलाई टुङ्गयाउने निर्णयमा पुगेका हुन् । उनले आफ्ना सहकार्मी खेलाडी, अफिसियल, स्टाफ, समर्थक र परिवारलाई खेल जिवनलाई सफल बनाउन मदत गरेकोमा धन्यवाद दिएका छन् । 

उनले नयाँ प्रशिक्षकको नेतृत्वमा स्पेनले अन्तराष्ट्रिय फुटबलमा राम्रो नतिजा निकाल्ने विश्वास ब्यक्त गर्दै शुभकामना समेत दिएका छन् । 

स्पेनबाट उनले १ सय ४३ खेलमा मैदान उत्रिएका थिए । उनले सन् २०१० को विश्वकप र सन् २०१२ को युरो कपको उपाधि स्पेनबाट जितेका थिए । 

बुस्केटले बार्सिलोनाबाट ब्यवसायीक फुटबल खेल्दै आएका छन् । उनले नयाँ क्लबको विषयमा समेत अर्को महिना निर्णय गर्ने बताएका छन् । उनी पछिल्लो समय बार्सिलोनाबाट अमेरिकन क्लब इन्टर मियामी जाने प्रयासमा छन् । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
च्याम्पियन्स लिग : पीएसजी र बार्सिलोना एकै पोर्टमा
च्याम्पियन्स लिग : पीएसजी र बार्सिलोना एकै पोर्टमा
सुमनले माल्दिभ्सको लिग खेल्ने
सुमनले माल्दिभ्सको लिग खेल्ने
नेपाल खेलकुदको दोस्रो जित
नेपाल खेलकुदको दोस्रो जित
च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरियो एपिएफ
च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरियो एपिएफ
एपिएफले पहिलो हाफमै खायो २ गोल
एपिएफले पहिलो हाफमै खायो २ गोल
प्रीतिसम्मिलित इत्तिहादको पहिलो जित
प्रीतिसम्मिलित इत्तिहादको पहिलो जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
च्याम्पियन्स लिग : पीएसजी र बार्सिलोना एकै पोर्टमा
च्याम्पियन्स लिग : पीएसजी र बार्सिलोना एकै पोर्टमा
सुमनले जिते र्‍यापिड चेसको उपाधि
सुमनले जिते र्‍यापिड चेसको उपाधि
सुमनले माल्दिभ्सको लिग खेल्ने
सुमनले माल्दिभ्सको लिग खेल्ने
नेपाल खेलकुदको दोस्रो जित
नेपाल खेलकुदको दोस्रो जित
च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरियो एपिएफ
च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरियो एपिएफ
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP