च्यासल विरुद्द संकटा (लार्इभ भिडियाे)
शनिबार, मंसिर १५, २०७५खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज च्यासल युथ क्लबले संकटा युथ क्लबसंग प्रतिस्पर्धा गर्दैछ ।
हलचाेक मैदानमा दुवै टाेली उत्रिएका छन् । दुवै टोलीले लिगमा अपेक्षित प्रर्दशन गर्न सकेका छैनन् । च्यासलले स्टार खेलाडीमा ठुलो धनराशी खर्च गरेपनि सोही अनुसारको प्रर्दशन लिगमा देखाउन सकेको छैन ।
च्यासल ४ खेलमा १ जित, दुई हार र एक बराबरी सहित ४ अंक जोडेर तालिकाको आठौ स्थानमा छ । संकटा ९ अंक सहित छैटौ स्थानमा छ ।













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)