शामीले बंगलादेशविरुद्धको सिरिज गुमाउने
शनिबार, १७ मंसिर २०७९खेलपाटी संवाददाता

काठमाडौं । भारतका मोहमद शामीले बंगलादेशविरुद्धको एकदिवसीय सिरिज गुमाउने भएका छन् ।
कुमको चोटको कारण शामीले बंगलादेशविरुद्धको सिरिज गुमाउने भएका हुन् ।
भारतले शामीको स्थानमा उम्रान मलिकलाई टोलीमा बोलाएको छ ।
शामीले बंगलादेशविरुद्धको टेस्ट सिरिज समेत गुमाउने सम्भावना रहेको छ ।
भारतले घरेलु टोलि बंगलादेशसँग तीन खेलको एकदिवसीय र दुई खेलको टेस्ट सिरिज खेल्ने तालिका रहेको छ ।
पहिलो एकदिवसीय आइतबार मिरपुरमा हुनेछ ।
भारतीय टोली :

शामीले बंगलादेशविरुद्धको सिरिज गुमाउने












-1775932166938.webp&w=3840&q=75)

