युनाईटेड पोखरा भलिबल अर्को साताबाट
शुक्रबार, १६ मंसिर २०७९खेलपाटी संवाददाता

पोखरा । युनाईटेड पोखरा भलिबल कप मंसिर २२ गतेबाट सुरु हुने भएको छ ।
युनाईटेड पोखरा क्लबको आयोजनामा हुने प्रतियोगिता मंसिर २५ गतेसम्म संचालन हुनेछ ।
छन्त्याल समाज नदीपुरमा आयोजना हुने प्रतियोगितामा महिला र पुरुषमा प्रतिस्पर्धा हुनेछ ।
पुरुषको विजेताले १ लाख ११ हजार १ सय ११ प्राप्त गर्दा उपविजेताले ६६ हजार ६ सय ६६ नगद प्राप्त गर्नेछन् ।
महिलातर्फको विजेताले ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्दा उपविजेताले ३० हजार ३० रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
युनाईटेड पोखरा भलिबल अर्को साताबाट









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



