मल्लको अर्धशतक पूरा
शुक्रबार, १६ मंसिर २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरेका छन् ।
आईसीसी विश्व क्रिकेट लिग टू अन्तर्गत नामिबियामा जारी त्रिदेशीय सिरिजमा मल्लले नामिबियाविरुद्ध जारी खेलमा मल्लले अर्धशतक पूरा गरेका छन् ।
मल्लले एकदिवसीय अन्तराष्ट्रियमा आफ्नो छैठौं अर्धशतक पूरा गरेका हुन् ।
मल्लले ६० बलमा ४ चौका र २ छक्काको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।
युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३२ ओभरमा ३ विकेट गुमाउँदै १ सय २३ रन बनाएको छ ।
#NEPAL












-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)