पेनाल्टीमार्फत खेलमा फर्कियो अष्टेलिया
बिहिबार, असार ७, २०७५खेलपाटी संवाददाता

एजेन्सी । विश्वककप फुटबलमा अहिले डेनमार्क र अष्टेलियाबीच प्रतिस्पर्धा भईरहेको छ । खेलको ७ औ मिनेटमा इरिक्सनको गोलमार्फत पछाडी परेको अष्टेलिया पेनाल्टीमार्फत खेलमा फर्किएको छ ।
खेलको ३८ औ मिनेटमा जिदिनिकले गोल गर्दै खेल बराबरीमा ल्याएका छन् । पहिलो खेलमा जित निकालेको डेनमार्क आजको खेलमा जित हात पार्दै नकआउट चरण प्रवेश गर्न चाहन्छ । अष्टे«लियालाई प्रतियोगितामा फर्कन आजको खेल जित्नैपर्ने दबाब छ ।













-1763024272658.jpeg&w=3840&q=75)

-1762997834781.jpeg&w=3840&q=75)
