सम्झौता नवीकरण गर्दै जेरुड
शुक्रबार, ११ कार्तिक २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन क्लब एसी मिलानका फरवार्ड ओलिभर जेरुडले क्लबसंगको सम्झौता नवीकरण गर्ने भएका छन् ।
इटालियन डेलो स्पोर्ट्सले जेरुडले सम्झौता नवीकरण गर्न लागेको जनाएको छ ।
फ्रेन्च फरवार्डले २०२४ सम्म क्लबमा रहने गरि सम्झौता नवीकरण गर्न लागेको बताईएको छ ।
३६ वर्षीय जेरुड २०२१ मा चेल्सीबाट इटालियन क्लब आएका थिए ।
मिलानका लागि उनले ३९ खेलमा १५ गोल गरिसकेका छन् ।
फ्रान्सका लागि उनले १ सय १४ खेलमा ४९ गोल गरिसकेका छन् ।
सम्झौता नवीकरण गर्दै जेरुड







-1774148515465.webp&w=3840&q=75)



-1774092907794.webp&w=3840&q=75)

