नवौं राष्ट्रिय : एनआरएनएका बुद्दिचाल खेलाडीविरुद्ध प्रोटेस्ट
मंगलबार, कार्तिक १, २०७९खेलपाटी संवाददाता

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत गोरखामा जारी बुद्दिचालमा प्रतिस्पर्धा गरिरहेका एनआरएनए खेलाडीविरुद्ध प्रोटेस्ट परेको छ ।
एनआरएनएले खुला र महिलातर्फ राखेपको कार्यविधि विपरित खेलाडी खेलाएको भन्दै प्रदेश एकले प्रोटेस्ट हालेको छ।
खुलातर्फ आशिष फुयाल र सुशील चौधरी तथा महिलामा शान्ति धिमाल,शुशिला गुरुङ र बिनिता कपालीलाई मापदण्ड विपरित खेलाएको प्रदेश एकले जनाएको छ ।


नवौं राष्ट्रिय : एनआरएनएका बुद्दिचाल खेलाडीविरुद्ध प्रोटेस्ट













-1762660030983.webp&w=3840&q=75)


-1762650963668.webp&w=3840&q=75)