बिहिबार, १४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपाली राष्ट्रिय फुटसल टोलीसंग एएफसी फुटसल पदाधिकारीको भेट

आइतबार, ०९ मंसिर २०७५खेलपाटी संवाददाता
नेपाली राष्ट्रिय फुटसल टोलीसंग एएफसी फुटसल पदाधिकारीको भेट
Loading ad...
mustang rice ad

काठमाडौं । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) अन्तर्गत फुटसल कमिटिका पदाधिकारीले नेपाली राष्ट्रिय फुटसल टोलीसंग भेट गरेका छन् । राजधानीको ढुकु फुटसल हबमा आइतबार एएफसीका पदाधिकारीले नेपाली टोलीलाई भेटेका हुन् ।

एएफसी ग्रासरुट फुटसल फेस्टिभलका लागि नेपाल आएका एएफसीका फुटसल समितिका टेक्निकल हेड अली तार्घोलिजादेह र सिनियर डेभलपमेन्ट अफिसर ज्याकोब बिग्सले नेपाली टोलीलाई भेटेका हुन् । एन्फाको फुटसल समितिले गत शुक्रबार एएफसी ग्रासरुट फुटसल फेस्टिभल आयोजना गरेको थियो ।

नेपाली टोलीसंगको भेटमा फुटसल समितिका टेक्निकल हेड तार्घोलिजादेहले नेपाली टोलीलाई फुटसलका नयाँ नियमहरु तथा नेपाली टोलीलाई हौसला दिएका थिए । यस्तै एएफसीका पदाधिकारीले नेपाली टोलीका दुई टोलीबीचको मैत्रीपूर्ण खेल हेरेका थिए ।

अन्तरक्रियाअघि एएफसीका प्रतिनिधि र नेपाली फुटसल समिति सम्मिलित टिमले नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) को टिमसंग मैत्रीपूर्ण फुटसल खेलेका थिए ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फाको फुटसल समितिका संयोजक दावा लामा, अन्तर्राष्ट्रिय सम्बन्ध संयोजक नविन पाण्डे लगायत फुटसल कमिटिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

पाकिस्तानमाथि फराकिलो जित

पाकिस्तानमाथि फराकिलो जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
उपाधि रक्षामा फर्कियो पीएसजी

उपाधि रक्षामा फर्कियो पीएसजी

फेरि एकपटक नाचे भिनि !

फेरि एकपटक नाचे भिनि !

बाहिरियो श्रीलंका

बाहिरियो श्रीलंका

शीर्षस्थानमा फर्कियो एपीएफ

शीर्षस्थानमा फर्कियो एपीएफ

 थ्रीस्टार क्लब ‘ए’ डिभिजन लिगमै रहने

थ्रीस्टार क्लब ‘ए’ डिभिजन लिगमै रहने

भगवतीले सातदोबाटोलाई बराबरीमा रोक्यो

भगवतीले सातदोबाटोलाई बराबरीमा रोक्यो

साफ यु-२० च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा

साफ यु-२० च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा

फेरि नेपालले हङकङसँग नेपालले खेल्ने

फेरि नेपालले हङकङसँग नेपालले खेल्ने