धुलिखेल मेयर ओपन फुटसल हुने
मंगलबार, ०४ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । दोस्रो ओपन धुलिखेल मेयर फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।
ब्याच नम्बर २०६५ धुलिखेलक आयोजनामा हुने प्रतियोगिता असोज ९ र १० गते आयोजना हुनेछ ।
प्रतियोगिता एसआर फुटसल धुलिखेलमा आयोजना हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख १० हजार पाउने छन् ।
उपविजेताले ५५ हजार पाउने आयोजकले जनाएको छ ।
आयोजकले दर्ता शुल्क ५ हजार ५ सय राखिएको जनाएको छ ।
धुलिखेल मेयर ओपन फुटसल हुने









-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)


