दशैं ओपन फुटसल हुने
मंगलबार, २८ भाद्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । दशैं ओपन फुटसल प्रतियोगिता असोजमा आयोजना हुने भएको छ ।
नागार्जुन मल्टीप्रपोज युथ क्लबको आयोजनामा हुने प्रतियोगिता असोज २ गते हुनेछ ।
नागार्जुन फुटसल रानीबनमा आयोजना हुने प्रतियोगिताको विजेताले ७५ हजार पाउने छन् ।
उपविजेताले ३५ हजार पाउने छन् ।
उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरले जनही ३ हजार ५ सय पाउने छन् ।
प्रतियोगिताका लागि दर्ता शुल्क ६ हजार राखिएको छ ।
दशैं ओपन फुटसल हुने









-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)


