• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
साफ यू-१७ : नेपालको लक्ष्य मात्र उपाधि  
खेलपाटी संवाददाता
आइतबार, भदौ १९, २०७९ खेलपाटी संवाददाता
साफ यू-१७ : नेपालको लक्ष्य मात्र उपाधि  

काठमाडौं । साफ यू-१७ पुरुष च्याम्पियनसिप फुटबल प्रतियोगिता श्रीलंकामा भोलि सोमबारबाट सुरु हुँदैछ ।

प्रतियोगितामा नेपालसहित आयोजक श्रीलंका, भारत, भुटान, बंगलादेश र माल्दिभ्स गरि ६ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताका लागि नेपाली टोली कोलम्बो पुगिसकेका छन् । प्रतियोगितामा नेपालको मुख्य लक्ष्य उपाधि जित्नु रहेको छ ।

'नेपालको लक्ष्य उपाधि जितेरै जाने हो । यो भन्दा अघि हाम्रो दोस्रो भएका छौँ । यस पटक जितेरै जाने हो त्यहिँ अनुसार टिम तयारी भएको छ । राम्रो भएको छ । खेलाडीहरु पनि राम्रो छ,' प्रतियोगिता अघि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भने।

May be an image of 3 people, people standing and indoor

प्रतियोगिताका लागि तयारी राम्रो रहेकाले पनि नेपालले लक्ष्य पूरा गर्नेमा उर्जन विश्वस्त छन् ।

'तयारी हाम्रो एकदम राम्रो भईरहेको छ । एक डेढ महिनादेखि तयारी छ । श्रीलंकामा पनि २-३ दिन ट्रेनिङ गर्ने मौका पायौं । यहाँको ग्राउण्डको अवस्था बुझ्ने मौका पायौं । तयारी राम्रो छ,' उनले थपे ।

प्रशिक्षक उर्जनले सहभागी सबै टोलीको स्तर एकै भएको समेत बताए ।

'यू-१९ सबैको जुनियर टिम हो । मेहेनत गर्छन, सबै टिमको स्तर एकै हो जस्तो लाग्छ । भुटानको पनि ग्रासरुट धेरै राम्रो छ,' उर्जनले भने, 'भारत त्यस्तै राम्रो देखिरहेको छ । तर, सबै टिमको स्तर एकै हो जस्तो लाग्छ ।'

नेपाली टिमका कप्तान प्रशान्त लक्ष्समले टिमको तयारी राम्रो भएको र भारतलाई बलियो टोलीको रुपमा लिएको बताए।

'हाम्रो तयारी राम्रो भएको छ । हाम्रो टिमको बलियो पक्ष भनेको एकता हो,' उनले भने, 'भारतको ग्रासरुट राम्रो भएकाले कठिन टिमको रुपमा लिएका छौँ ।'

 

May be an image of 6 people, people standing and text that says 'X 16 15 15 CHAMPION'

प्रतियोगितामा नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ ।

साफ यू-१७ को पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ । नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ ।

यस्तै नेपालले दोस्रो खेलमा भारतसँग सेप्टेम्बर ९ मा खेल्नेछ ।

समूह 'ए' मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ ।

समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

फाइनल सेप्टेम्बर १४ मा हुनेछ ।

नेपाली टोली -

गोलकिपरः क्रिसल मोक्तान, समीर चन्द, रुबिन बोगटी

डिफेन्डरः अश्विन घोरासैनी, सिमान्त थापा, उनेश बुढाथोकी, मदन पौडेल, दिपक थापा मगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रीतम कार्की, धिरज विश्वकर्मा

मिडफिल्डरः प्रशान्त लक्ष्सम, मिराक लिङ्देन, सरोज दर्लामी, हरिशराज भट्ट, लच्छु थापा

फरवार्डः निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास बम

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
झापाविरुद्ध संकटाको फराकिलो जित
झापाविरुद्ध संकटाको फराकिलो जित
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
लुकाकुलाई चोट
लुकाकुलाई चोट
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
८ खेल सकिएपछि एन्फाले तोक्यो महिला लिग छनोटको संयोजक
८ खेल सकिएपछि एन्फाले तोक्यो महिला लिग छनोटको संयोजक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
झापाविरुद्ध संकटाको फराकिलो जित
झापाविरुद्ध संकटाको फराकिलो जित
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
लुकाकुलाई चोट
लुकाकुलाई चोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP