शुक्रबार, २३ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

लालीगुराँसको अपराजित यात्रा कायमै

शुक्रबार, २३ माघ २०८२खेलपाटी संवाददाता
लालीगुराँसको अपराजित यात्रा कायमै
mustang rice ad

काठमाडौं। अब्दुल युसुफको दुई गोलसँगै राष्ट्रिय लिगमा लालीगुराँस एसोसिएसन क्लबले अपराजित यात्रा कायमै राखेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा लालीगुराँसले सातदाेबाटो युथ क्लबलाई ३-१ ले हराएको हो।

लिगमा लालीगुराँसको पाँचौँ जित हो। सातदोबाटोको तेस्रो हार हो। लालीगुराँसले ६ खेलमा १४ अंक जोडेको छ। भने समान खेल खेलेको सादोबाटोको ५ अंक छ।

खेलको तेस्रो मिनटमा सातदाेबाटोले पाएको पहिलो अवसरलाई सदुपयोग गर्न सकेन। सातदाेबाटोका समीर तामाङको क्रसमा फोडे फोफानाले प्रहार गरेको हेडरलाई लालीगुराँसका गोलकिपर कुम्बा देउवाले उत्कृष्ट बचाउ गर्दै टोलीको संकट टारे।

त्यसको १३औं मिनेटमा सातदाेबाटोका एक्शा हाङ लिम्बूले गरेको प्रहारले लक्ष्य लिन सकेन। ३५औं मिनेटमा अब्दुलले गोल गर्दै लालीगुराँसलाई सुरूआती अग्रता दिलाए। त्यसको तीन मिनेटपछि अब्दुलले व्यक्तिगत दोस्रो गोल गर्दै लालीगुराँसको अग्रतालाई दोब्बरले बनाए।

४४औं मिनेटमा सातदाेबाटोको मिङमा ग्याल्जेन लामाले रातो कार्ड पाएर मैदानबाट बाहिरिए। मिङमाले रातो कार्ड पाएसँगै सातदाेबाटो १० खेलाडीमा सिमित भयो।

पहिलो हाफको इन्जुरी समयमा सातदाेबाटोको फोडे फोफानाको प्रहारलाई लालीगुराँसको गोलकिपर कुम्बाले बचाए।

खेलको ५२औं मिनेटमा सुवास गोलेले गाेल गर्दै सादोबाटोलाई २-१ स्थितिमा ल्याए। ६६औं मिनेटमा लछु थापाले गोल गर्दै लालीगुराँसलाई ३-१ सहज जित दिलाए।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

Bajaj Pulsar Motorcycle Ad
लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

नेपाल पुलिसको विजयी सुरुआत

नेपाल पुलिसको विजयी सुरुआत