बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

कर्णालीले पदकका सम्भावित खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने

शनिबार, ११ भाद्र २०७९खेलपाटी संवाददाता
कर्णालीले पदकका सम्भावित खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने

खेलकुद विकास परिषद् कर्णाली प्रदेशको शुक्रबारको बोर्ड बैठक । फोटो : खेलपाटी ।

Loading ad...
mustang rice ad

काठमाडौं । कर्णाली प्रदेश सरकारले पदकका सम्भावित खेलका खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने निर्णय गरेको छ ।  प्रदेश खेलकुद परिषद् कर्णाली प्रदेशको शुक्रबार सम्पन्न बैठकले नवौं राष्ट्रिय खेलकुदमा पदकको सम्भावना बोकेका खेलका खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने निर्णय गरेको हो । 

प्रदेशका समाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीको अध्यक्षतमा बसेको प्रदेश खेलकुद विकास परिषद्को बैठकले भदौ २५ गतेबाट पदकका सम्भावित खेलाडीलाई बन्द प्रशिक्षणमा समावेश गर्ने निर्णय गरको हो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सहभागीता र तयारीको सम्बन्धमा प्रदेशका १० वटै जिल्लाका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सहितको बैठकले १५ गतेदेखि १८ गतेसम्म जिल्ला छनोट सम्पन्न गर्ने र भदौ २४ गतेसम्म प्रदेश टिम छनोट गर्ने निर्णय गरेको छ । 

बैठकले नवौंको प्रदेशको तयारीका लागि थप बजेट ब्यवस्थापनका लागि प्रदेश सरकारसँग माग गर्ने पनि निर्णय गरेको छ । प्रदेश सरकारको वार्षिक बजेटमै नवौंको तयारीका लागि १ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । बैठकले प्राप्त बजेट अपुग हुने देखिएको भन्दै थप १ करोड २२ लाख रुपैयाँ बजेटको माग गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सञ्जेलले नवौंको छनोट र तयारीमा करिब ३ करोड खर्च लाग्ने अनुमान गरिएको बताए । 

'सदस्य सचिवको निर्णयले खेलाडी छनोट हुने भएकाले शुक्रबार अन्तरक्रिया कार्यक्रममा छलफल मात्र भएको हो । थप बजेट माग सम्बन्धि निर्णय अस्ती भदौ २ गतेनै भएको छ ।' सञ्जेलले खेलपाटीसँग भने ।

कर्णाली प्रदेशले नवौं राष्ट्रिय खेलकुदमा ३६ मध्य २८ खेलमा सहभागी हुने निर्णय गरेको छ । भदौ १५ गतेभित्र प्रदेश सहभागी हुने खेलको लिस्ट तयार हुने सदस्य सचिव सञ्जेलले बताएका छन् ।

नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशका विभिन्न जिल्लामा असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुदैछ । 
 

Loading ad...
LiNing Ad
#कर्णाली प्रदेश

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स