• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'ब्याड लक' साम्बा !
खेलपाटी संवाददाता
मंगलबार, साउन ३१, २०७९ खेलपाटी संवाददाता
'ब्याड लक' साम्बा !

काठमाडौं ।  १६ अगस्ट २०२२ भारतीय फुटबलको लागि कालो दिन भयो । भारत आफ्नो ७६ औं स्वतन्त्रता दिवस मनाएर सक्ने क्रममा थियो, जब मध्यरातमा फिफाबाट प्रेस विज्ञप्ति आयो ।

शीर्षकमा लेखिएको थियो, 'फिफाले अखिल भारतीय फुटबल महासंघलाई निलम्बन गर्यो।'

फिफाका महासचिव फात्मा समौरा र एएफसीका महासचिव डाटुक विन्डसर जोनले एआईएफएफलाई केही दिन अघि संयुक्त हस्ताक्षर गरेको पत्र पठाएको कारण प्रतिबन्ध को खतरा बढेको थियो ।

यो प्रतिबन्धले पहिले नै भारतीय फुटबललाई स्तब्ध पारेको छ । यसले तुरुन्तै असर गर्ने केहि फुटबल गतिविधि यस प्रकार छन् ।

गोकुलम केरला महिला टोलीको यात्रा रोकिने -

यदि प्रतिबन्धले निर्धारण गरेको टर्म्सलाई बुझ्ने हो भने  अब गोकुलम केरलाको महिला टोली एएफसी महिला क्लब च्याम्पियनसिपमा सहभागी हुनबाट वञ्चित हुनेछ । प्रतियोगिता अघि टोलीले स्थानीय टोली सोग्दियाना-डब्लु र इरानी बम खातुनविरुद्धको खेल खेल्ने तालिका थियो । यसका लागि टोली यसअघि नै उज्बेकिस्तान पुगिसकेको छ ।

नेपालकी स्टार सावित्रा भण्डारी पनि टोलीको साथमै छिन । दोस्रो पटक गोकुलमको जर्सीमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई च्याम्पियन बनाएकी साम्बाको पहिलोपटक एएफसी महिला क्लब च्याम्पियनसिप खेल्ने सपना प्रतिबन्धले तत्कालको लागि रोकिदिएको छ। यो प्रतियोगिता साम्बाको खेल जीवनको लागि अति महत्वपुर्ण थियो । यसैको माध्यमबाट उनि उच्च स्तरमा आफ्नो छाप छोड्न चाहन्थिन । उनी मात्र नभई नेपाली महिला खेलाडीकै लागि धेरै बाटो खुल्न सक्थ्यो । खेल अगस्ट २३ देखि २६ गतेसम्म हुने तय भएको थियो । भारतीय च्याम्पियन टोलिको महादेशीय प्रतिस्पर्धाको आशा तत्कालको लागि चकनाचुर भएको छ ।

No description available.

एटीके मोहन बागानको एएफसी कप अभियान -

गोकुलम केरला जस्तै एटीके मोहन बागानले पनि यस्तै नियति भोग्नेछ । मरिनरहरू आफ्नो एएफसी कप अन्तर क्षेत्रीय प्लेअफ खेल्न तयार थिए जुन सेप्टेम्बरको पहिलो हप्तामा कोलकातामा हुने थियो। यद्यपि फिफाले विज्ञप्तिमा भनेको छ, 'एआईएफएफ कार्यकारी समितिको अधिकार ग्रहण गर्न प्रशासकहरूको समिति गठन गर्ने आदेश खारेज भएपछि र एआईएफएफ प्रशासनले फुटबलको दैनिक मामिलामा पूर्ण नियन्त्रण प्राप्त गरेपछि निलम्बन हटाइनेछ।'

विदेशी खेलाडीहरूको दर्ता -

अब कुनै पनि भारतीय क्लबले विदेशी खेलाडी दर्ता गर्न पाउने छैनन् । विदेशी खेलाडी अनुबन्धित भएपछि क्लबले उक्त खेलाडीलाई (ट्रान्सफर म्याचिङ सिस्टम) मा दर्ता गर्नुपर्छ। यसले सहज र पारदर्शी अनुबन्धको प्रक्रियामा मद्दत गर्दछ । प्रतिबन्धले घरेलु ट्रान्सफरलाई असर गर्दैन किनकि भारतीय खेलाडीहरू एउटै संघमा पर्छन् । तर,फरक सदस्य संघको एक खेलाडी प्रक्रियाको लागि योग्य हुनेछैन । उदाहरणका लागि, यदि नर्थइस्ट युनाइटेडले अहिलेसम्म विदेशीलाई साइन गरेको छैन भने प्रतिबन्ध चाँडै हटाइएन भने उनीहरूले विदेशी बिना आइएसएल खेल्नुपर्नेछ ।

फिफा यू–१७ महिला विश्वकप आयोजना खोसियो -

अहिले भारतले फिफा यू–१७ महिला विश्वकप आयोजना गर्न पाउने छैन । विश्व फुटबलको सर्वोच्च निकायले यसअघि भारतलाई प्रतिबन्ध लगाएमा प्रतियोगिता आयोजना गर्न नपाउने चेतावनी दिएको थियो । भारतको लागि यो ठूलो नोक्सानी हुनेछ । फिफाको तल्लो बरियताका राष्ट्रले फिफा कार्यक्रम आयोजना गर्नु अत्यन्तै गौरवको कुरा हो ।

अन्तत: प्रतिबन्धका कारण भारतीय महिला टोलीले पनि प्रतियोगितामा सहभागी हुन नसक्ने सम्भावना छ । यसले भारतको महिला फुटबललाई ठूलो हदसम्म असर गर्नेछ।

भारतले कुनै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने छैन -

प्रतिबन्धका कारण भारतले फिफाले मान्यता पाएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न पाउने छैन । भारतले सेप्टेम्बरमा भियतनाम र सिंगापुरसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको थियो । राष्ट्रिय टोलीले अब तयारीमा पनि सकस बेहोर्नु पर्नेछ ।

महिला साफ गुमाउने -

साविक विजेता भारतले नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन पाउने छैन । विश्व फुटबलको सर्वोच्च फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) लाई प्रतिबन्ध लगाएसँगै भारतको महिला फुटबल टोलीले महिला साफ खेल्न नपाउने भएको हो । नेपालको विराटनगरमा भएको अघिल्लो महिला साफको फाइनलमा नेपाललाई ३-१ ले हराएर भारतले उपाधि जितेको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनआरटीको पुनरागमन जित
एनआरटीको पुनरागमन जित
चर्च ब्वाइजको फराकिलो जित
चर्च ब्वाइजको फराकिलो जित
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
मनिष बने अफगानिस्तान टोलीको गोलकिपर प्रशिक्षक
मनिष बने अफगानिस्तान टोलीको गोलकिपर प्रशिक्षक
नेयमारलाई रुवाउने खेल !
नेयमारलाई रुवाउने खेल !
भारतीय टोलीको बन्द प्रशिक्षणमा अटेनन् सुनिल
भारतीय टोलीको बन्द प्रशिक्षणमा अटेनन् सुनिल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एनआरटीको पुनरागमन जित
एनआरटीको पुनरागमन जित
नखिपोट फुटबल असोजमा
नखिपोट फुटबल असोजमा
चर्च ब्वाइजको फराकिलो जित
चर्च ब्वाइजको फराकिलो जित
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
मनिष बने अफगानिस्तान टोलीको गोलकिपर प्रशिक्षक
मनिष बने अफगानिस्तान टोलीको गोलकिपर प्रशिक्षक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP