• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एनआरएनए डेनमार्कलाई उपाधि
खेलपाटी संवाददाता
सोमबार, साउन २३, २०७९ खेलपाटी संवाददाता
एनआरएनए डेनमार्कलाई उपाधि

डेनमार्क । गैरआवासीय नेपाली संघ स्विडेनले स्टकहोल्मको भिकिङ यती क्लबसँगको सहकार्यमा चौथो एनआरएनए कप फुटबल प्रतियोगिता आयोजना गरेको छ ।

प्रतियोगितामा स्विडेनबाट चार टिम, नर्वेबाट एक टिम र डेनमार्कबाट एक टिमको सहभागिता भएको थियो ।

युरोपभर बसोबास गर्ने गैरआवासीय नेपालीलाई खेलकुदको माध्यमबाट एकताबद्ध गर्दै युवा तथा बालबालिकामा खेलप्रति अभिरुचि बढाउन प्रतियोगिता गरिएको आयोजकले जनाएको छ । स्विडेनका रहेका नेपाली बाल खेलाडीलाई दुई टिममा राखेर प्रतिस्पर्धा गराइएको थियो ।

सिनियर ६ टिमले दुई समूहमा रहेर लिगकम नकआउटको आधारमा प्रतिस्पर्धा गरेका थिए ।

एनआरएनए एनसीसी डेनमार्कले नर्वेको आइस एफसीलाई फाइनलमा अतिरिक्त समयमा २–१ ले हराएर उपाधि जितेको थियो । निर्धारित समयको खेल १–१ को बराबरीपछि अतिरिक्त समयमा पुगेको थियो । विजेताले १२ हजार र उपविजेताले ७ हजार स्विडिस क्रोनर नगद पुरस्कार जितेका थिए । फेयर प्ले टिमको उपाधि धौलागिरि टिम स्विडेनले जितेको थियो । उसले १ हजार नगद पुरस्कार पायो ।

उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षक क्रमशः एनआरएन डेनमार्कका सरोज श्रेष्ठ र भुवन खड्काले जितेका छन् । सर्वाधिक गोलकर्ताको उपाधि आइस एफसी नर्वेका जुरासिक मौसमले पाए । इमर्जिङ प्लेयरको उपाधि एनआरएनए स्विडेनका दीपक रोक्काले पाए । रेफ्रीद्वय संजय कार्की र बेन्जामिन एरिसेले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

गैरआवासीय नेपाली संघ डेनमार्कका वर्तमान अध्यक्ष शैलेन्द्र (शैलु) अधिकारी, गैरआवासीय नेपाली संघ नर्वेका वर्तमान महासचिव विष्णु गौतम तथा आईसीसी सदस्य राजु अर्याल, गैरआवासीय नेपाली संघ स्विडेनका  संस्थापक अध्यक्ष नवीन थपलिया, पूर्व अध्यक्ष चिरञ्जीवी खरेल, निवर्तमान अध्यक्ष दिनेशकुमार श्रेष्ठलगायत शुभकामना मन्तव्य दिएका थिए ।

फुटबल प्रतियोगिता सफल पार्न विशेष भूमिका निर्वाह गरेका शैलेशमणि उपाध्याय,  पूर्णबहादुर थापा, फोटोग्राफर अनिश ताम्राकार, निर्जल खड्कालगायतलाई सम्मान गरिएको थियो । सम्पूर्ण टिमका खेलाडीका लागि खानपानको व्यवस्थापन स्टकहोल्मस्थित चाँदनी रेस्टुरेन्टका मालिक सन्नी प्रधानले गरेका थिए ।  

गैरआवासीय नेपाली संघ स्विडेनका अध्यक्ष राजकुमार पाठकले प्रतियोगितालाई निरन्तरता दिने बताए ।   

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
झापाको जितमा एल्माको ह्याट्रिक
झापाको जितमा एल्माको ह्याट्रिक
लयमा देखिएन चेल्सी
लयमा देखिएन चेल्सी
सविनाको ह्याट्रिकसँगै स्टुडेन्टको सहज जित
सविनाको ह्याट्रिकसँगै स्टुडेन्टको सहज जित
साफ यु–१७ महिला च्याम्पियनसिप खेल्न जाने टोलीलाई बिदाइ
साफ यु–१७ महिला च्याम्पियनसिप खेल्न जाने टोलीलाई बिदाइ
डिफेन्डिङ च्याम्पियन ल्होत्से सेमिफाइनलमा
डिफेन्डिङ च्याम्पियन ल्होत्से सेमिफाइनलमा
धैर्य गर्दै ग्वार्डियोला
धैर्य गर्दै ग्वार्डियोला
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पिपल्स च्वाइसको मनोनयनमा ५ खेलाडी
पिपल्स च्वाइसको मनोनयनमा ५ खेलाडी
झापाको जितमा एल्माको ह्याट्रिक
झापाको जितमा एल्माको ह्याट्रिक
मालिका र पन्चमिलनलाई उपाधि
मालिका र पन्चमिलनलाई उपाधि
हिमालयन क्वीन्स ग्याम्बिटमा प्रिसियस च्याम्पियन
हिमालयन क्वीन्स ग्याम्बिटमा प्रिसियस च्याम्पियन
लयमा देखिएन चेल्सी
लयमा देखिएन चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP