बार्सिलोनाको फराकिलो जित
सोमबार, २३ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले पुमास यूएनएएलाई ६-० गोल अन्तरले हराएको हो ।
बार्सिलोनालाई जित दिलाउन पेड्रीले दुई गोल गरे ।
रोबर्ट लेवान्डोस्की, ओसुमाने डेम्बेले, पिएरे अबुमियाङ र फ्रान्की डी योङले एक एक गोल गरे ।
बार्सिलोनाले पहिलो हाफमा ४ गोल गर्दा दोस्रो हाफमा दुई गोल गरेको थियो ।
यस जितसँगै बार्सिलोनले जोन गाम्पर ट्रफी हात पारेको छ ।
बार्सिलोनाको फराकिलो जित










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)



-1770487281088.png&w=3840&q=75)
