मंगलबार, ०१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. स्क्वास
Loading ad...
Bhat Bhateni Supermarket Ad

अरहान्त र अमृतको जित

बुधबार, १८ श्रावण २०७९खेलपाटी संवाददाता
अरहान्त र अमृतको जित
Loading ad...
mustang rice ad

काठमाडौं । अरहान्त सिम्हा र अमृत थापा मगरले चौंथो संस्करणको धन लक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगितामा जित निकालेका छन् ।

सातदोबाटोस्थित स्क्वास कोर्टमा बुधबार पुरुष खुल्लातर्फ अरहान्तले गोपाल थापालाई ३-० र आभान श्रेष्ठलाई ३-० ले  पराजित गरे ।

यस्तै अमृतले दिब्य बज्राचार्यलाई ३-० ले हराउदै प्रतियोगितामा आफ्नो दोस्रो जित हासिल गरेका छन् । 

पुरुष खुलातर्फ नै अमिर ब्लोनले राजेन्द्र शाक्यलाई ३-१ ले हराउन सफल भए भने दिपक थापाले उमित शाक्यलाई ३-१ ले पराजित गरे ।

महिला खुलातर्फ बिपना ब्लोनले अश्मिता नगरकोटीलाई ३-० ले हराउन सफल भए ।

ब्वाइज यू-१९ तर्फ पासाङ लामाले चेतन परियारलाई ३-०, सलिम थापाले  रोहन नेपाललाई ३-२, गोपाल थापाले राकेश परियारलाई ३-० र बिकाश मगरले आभान श्रेष्ठलाई ३-० ले हराउन सफल भए ।

पुरुष मास्टर्स ५० वर्षमाथिको खेलमा धिर बहादुर पुनले लोकेन्द्र भण्डारीलाई ३-१, सुदिप सिंहले बिदुर धमलालाई ३-०, प्रज्वल प्रधानले मनोज श्रेष्ठलाई ३-० ले हराउन सफल भए।

 धनलक्ष्मी महर्जन फाउन्डेसनले आयोजना गरेको प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, मास्टर खुल्ला पुरुष ५० वर्ष भन्दा माथि, जुनियर ब्वाईज ओपन र प्लेट गरी ५  विधामा प्रतिस्पर्धा भईरहेको छ ।

पुरुषतर्फको विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रोले ९/९ हजार पाउने छन् ।

महिलातर्फ विजेताले १८ हजार, उपविजेताले ११ र तेस्रोले ७/७  हजार पाउने छन् ।

यस्तै जुनियरतर्फ विजेताले १० हजार, उपविजेताले ६ हजार र तेस्रोले ४/४ हजार पाउने छन् ।

Loading ad...
LiNing Ad
अरहान्त र अमृतको जित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बागमतीलाई स्क्वासको महिला टिम इभेन्टमा उपाधि

बागमतीलाई स्क्वासको महिला टिम इभेन्टमा उपाधि

मंगलबारदेखि एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सिप

मंगलबारदेखि एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सिप

अन्तरक्लब स्क्वासमा गण्डकी र बङ्गला विजयी

अन्तरक्लब स्क्वासमा गण्डकी र बङ्गला विजयी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

कटारीले जित्यो ११औं ओसन कप

कटारीले जित्यो ११औं ओसन कप

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

मधेश र लुम्बिनी जय ट्रफीमा छनोट

मधेश र लुम्बिनी जय ट्रफीमा छनोट

एम्बासडरलाई हराउँदै हिल्ली ओसन कपको च्याम्पियन

एम्बासडरलाई हराउँदै हिल्ली ओसन कपको च्याम्पियन

गण्डकीको जय ट्रफी खेल्ने झिनो सम्भावना जीवितै

गण्डकीको जय ट्रफी खेल्ने झिनो सम्भावना जीवितै

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हार्‍यो राजस्थान

हार्‍यो राजस्थान