फिफा विश्वकप : उरुग्वे साउदी अरेबियाबीच खेल सुरु
बुधबार, असार ६, २०७५खेलपाटी संवाददाता

एजेन्सी । फिफा विश्वकप अन्तर्गत दोस्रो चरणको खेलको दोस्रो खेलमा अहिले उरुग्वे र साउदी अरेबियाबीचको खेल सुरु भएको छ ।
रोस्तोभ एरिनामा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रेका छन् ।
उरुग्वे समुह चरणको पहिलो खेलमा मोरक्कोलाई १–० ले हराएको थियो । साउदी अरब आयोजक राष्ट्र रुससंग ५–० ले स्तब्ध भएको थियो ।
अघिल्लो चरण प्रवेशको नजिक पुग्न उरुग्वेलाई जित आवश्यक छ । साउदीलाई समेत खेलमा फर्कन ३ अंक महत्वपुर्ण छ ।














-1763024272658.jpeg&w=3840&q=75)

-1762997834781.jpeg&w=3840&q=75)