महिला रग्बी टोलीको घोषणा
शुक्रबार, साउन १३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इन्डोनेसियामा आयोजना हुने एसिया रग्बी सेभेन्स ट्रफ्रीका लागि नेपालले महिला राष्ट्रिय रग्बी टोलीको घोषणा गरेको छ ।
नेपाल रग्बी संघले शुक्रबार १२ सदस्सीय टोलीको घोषणा गरेको हो ।
संघले बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट १२ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको जनाएको छ ।
एसिया रग्बी सेभेन्स ट्रफ्री अगस्ट ६ र ७ मा हुँदैछ ।

महिला रग्बी टोलीको घोषणा









-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)




