चार पटकको विश्व च्याम्पियन सेबास्टियनद्वारा सन्यास
बिहिबार, साउन १२, २०७९खेलपाटी संवाददाता

काठमाडौं । फर्मुला वानका चालक सेबास्टियन भिटेलले सन्यास घोषणा गरेका छन् ।
चार पटकको विश्व च्याम्पियन भिटेलले २०२२ को सिजनको अन्त्यसँगै सन्यास लिने घोषणा गरेका छन् ।
जर्मन चालक भिटेलले बिहीबार सामाजिक संजालबाट सन्यासको घोषणा गरेका हुन् ।
३५ वर्षीय भिटेलले २०१० देखि १३ सम्म विश्व च्याम्पियन बनेका थिए ।
भिटेल फर्मुला वान टिम एस्टन मार्टिनसँग आबद्द थिए ।
चार पटकको विश्व च्याम्पियन सेबास्टियनद्वारा सन्यास









-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)




