बार्सिलोनाको फराकिलो जित
बुधबार, साउन ४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रि-सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ ।
अमेरिका भ्रमणमा रहेको बार्सिलोनाले बुधबार बिहान एमएलएस क्लब इन्टर मियामीलाई ६-० गोल अन्तरले हराएको हो ।
बार्सिलोनाको जितमा पिएरे एमकिर अबमेयाङ, राफिन्हा, अन्सु फाती, गाभी,मेम्फिस डिपे र ओसुमाने डेम्बेलेले एक एक गोल गरे ।
पहिलो हाफमा तीन गोल गरेको बार्सिलोना दोस्रो हाफमा समेत तीन गोल गरेको थियो ।
बार्सिलोनाको फराकिलो जित






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

