लिभरपुलका डेभिस रेन्जर्समा
मंगलबार, साउन ३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्कटिस क्लब रेन्जर्सले डिफेन्डर बेन डेभिसलाई अनुबन्ध गरेको छ ।
रेन्जर्सले सेन्टर ब्याक डेभिसलाई लिभरपुलबाट अनुबन्ध गरेको हो ।
डेभिसले रेन्जर्ससँग ४ वर्षको सम्झौता गरेका छन् ।
२६ वर्षीय डिफेन्डरले गत सिजन सेफिल्ड युनाईटेडबाट लोनमा खेलेका थिए ।
उनले गत सिजन २३ खेल खेलेका थिए ।
उनी २०२१ मा प्रिस्टनबाट लिभरपुल आएका थिए ।
तर, उनले लिभरपुलका लागि एक खेल पनि खेल्न पाएनन् ।
लिभरपुलका डेभिस रेन्जर्समा






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

