युवा डिफेन्डर टोटेनहममा
मंगलबार, साउन ३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब टोटेनहमले युवा डिफेन्डर डेजेड स्पेन्सलाई क्लबमा अनुबन्ध गरेको छ ।
टोटेनहमले स्पेन्सलाई च्याम्पियनसिप क्लब मिडल्सब्रगबाट अनुबन्ध गरेको हो ।
२१ वर्षीय डिफेन्डरले टोटेनहमसँग ५ वर्षको सम्झौता गरेका छन् ।
उनले इंग्ल्यान्डको यू–२१ टोलीबाट खेलिसकेका उनले मिडल्सब्रगका लागि ६३ खेल खेलिसकेका छन् ।
स्पेन्सले गत सिजन नटिङ्घम फरेस्टबाट लोनमा खेलेका थिए ।
उनले फरेस्टका लागि ४६ खेल ३ गोल गरेका थिए ।
युवा डिफेन्डर टोटेनहममा






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

