• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटसल
  • गृहपृष्ठ
  • फुटसल
ए वान फुटसल दोश्रो चरणमा
खेलपाटी संवाददाता
मंगलबार, असार २८, २०७९ खेलपाटी संवाददाता
ए वान फुटसल दोश्रो चरणमा

काठमाडौं ।  ए वान फुटसल ‘ए’ प्रथम एन्जल्स एसइइ कप छात्र फुटसल प्रतियोगितामा मंगलबार दोश्रो चरणमा प्रवेश गरेको छ ।

एन्जल्स हार्ट कलेजको आयोजनामा भइरहेको प्रतियोगितामा ए वान फुटसल ‘ए’ ले एसएफसीलाई ५–० गोलले पराजित गर्यो ।

मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको ए वान फुटसलमा भएको अन्य खेलमा गैरीगाउँले एन्जल्स हार्टलाई १–०, जीवाइसीले अलुफ एफसीलाई ८–० र मनासलुले एमजेजेएसलाई ३–१ ले हराउदै दोश्रो चरणमा पुगे । यी खेल बाहेक लिग चरणका १० खेल पनि सम्पन्न भयो । ए वान फुटसलको ‘बी’ टिमले पनि दोश्रो चरणको यात्रा तय ग¥यो ।

प्रतियोगिताको तार्केश्वर नगरपालिका वडा ९ का अध्यक्ष श्यामकृष्ण महर्जनले एक कार्यक्रमबीच उद्घाटन  गरे । सो अवसरमा एन्जल्स स्पोर्ट्स एकेडेमीका चेयरम्यान खिमबहादुर थापा, एन्जल्स हार्टका निर्देशक शैलेन्द्रमान वज्राचार्य, एन्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापालगायतको उपस्थिति थियो ।

विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । साथै एन्जल्समा प्लस टु अध्ययन गर्न चाहेमा पहिलो हुनेलाई १०० प्रतिशत, दोश्रोलाई ७५ प्रतिशत र सहभागीलाई ३५ प्रतिशत छात्रवृत्ति पनि प्रदान गरी एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनले जानकारी दिए । लिग कम नकआउट आधारमा भइरहेको प्रतियोगिता असार ३१ गतेसम्म चल्ने छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो साता
दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो साता
नखिपोट फुटसल असोजमा
नखिपोट फुटसल असोजमा
स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्रिक्वाटरफाइनलमा
स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्रिक्वाटरफाइनलमा
सायम अन्तरकलेज फुटसल प्रतियोगितामा २८ टिम
सायम अन्तरकलेज फुटसल प्रतियोगितामा २८ टिम
नेपालले एएफसी फुटसल एसियन कप छनोट पनि नखेल्ने
नेपालले एएफसी फुटसल एसियन कप छनोट पनि नखेल्ने
फुटसल भोलिदेखि
फुटसल भोलिदेखि
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
यु–१७ राष्ट्रिय फुटबल टोलीमा निजगढका समीर कुमार
यु–१७ राष्ट्रिय फुटबल टोलीमा निजगढका समीर कुमार
पीएसजीमा ‘डबल इन्जुरी’
पीएसजीमा ‘डबल इन्जुरी’
टुचेलमाथि फेरि प्रश्नचिह्न
टुचेलमाथि फेरि प्रश्नचिह्न
४० वर्षीय रोनाल्डोको नजर विश्वकपतिर
४० वर्षीय रोनाल्डोको नजर विश्वकपतिर
पहिलो खेलमै लुम्बिनी पराजित
पहिलो खेलमै लुम्बिनी पराजित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP