युनाईटेडको नयाँ जर्सी सार्वजनिक
शुक्रबार, २४ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले नयाँ सिजनको लागि नयाँ जर्सी सार्वजनिक गरेको छ ।
युनाईटेडले सन् २०२२/२३ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो ।
युनाईटेडले नयाँ जर्सी ट्रेडमार्क रातो रंग प्रयोग गर्दै आकर्षक बनाएको छ । अघिल्लो सिजनको भन्दा केहि फरक डिजाइन गरिएको छ ।
युनाईटेडको नयाँ जर्सी एडिडास कम्पनिले बनाएको हो ।
युनाईटेडले नयाँ जर्सी बजारमा उपलब्ध भएको समेत जनाएको छ ।
युनाईटेडको नयाँ जर्सी सार्वजनिक













-1770628505169.jpg&w=3840&q=75)