• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
विरगंजलाई हराउँदै आयोजक सेमिफाइनलमा
खेलपाटी संवाददाता
शनिबार, असार ४, २०७९ खेलपाटी संवाददाता
विरगंजलाई हराउँदै आयोजक सेमिफाइनलमा

काठमाडौं ।  हेमजा युनाइटेड क्लबको आयोजनामा शनिबारबाट छैटौं हेमजा शुभकामना गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।

पोखरा २५ हेमजास्थित गौरीशंकर खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजकले विरगंज युनाइटेड माथि ३–१ को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको सुरुवात देखी नै निकै दबदबा राखेको हेमजाका लागि सुमन अर्याल नायक बने । उनले २ गोलको महत्वपूर्ण योगदान दिए । यस्तै अर्को गोल कमल थापा मगरले गरे । विरगंजका लागि कृपा चौधरीले गोल गरे । सुरुवात देखीनै खेललाई आफ्नो नियन्त्रणमा राखेको हेमजाले खेलको दोस्रो मिनेटमै गोल गर्ने अवसर खेर गयो ।

कमलले नै गरेको करिब ८० यार्ड टाढाबाट गरेको शसक्त प्रहारमा विरगंजका गोलरक्षक तथा कप्तान दिलमणी चौधरी बाधक बने लगत्तै विरगंजका विवेक चौधरीको प्रहारलाई हेमजाका गोलरक्षक दिप कार्कीले बचाउ गरे ।

७ औं मिनेटमा सुरज ज्यु ठकुरीको क्रसमा सुमन अर्यालको प्रहारमा विरगंजका डिफेन्डर शिसास थापा बाधक बने । उनले हेमजाको गोल गर्ने सुवर्ण अवसरलाई डिफेन्ड लाइनबाट क्लियर गरिदिए । खेलको ११ औं मिनेटमा हेमजाले पेनाल्टीको अवसर प्राप्त गर्यो ।

हेमजाका सुनिल विकको क्रसलाई डि एरियाभित्र नियन्त्रणमा लिने प्रयास गर्दा विरगंजका सृर्जन क्षेत्रीको हातमा लागेपछि पेनाल्टीको अवसर प्राप्त गरेको थियो । उक्त पेनाल्टीमा सुमनले सहजै गोल गरे ।

२७ औं मिनेटमा हेमजाका फ्लोरेन्टले विरगंजका कृपा चौधरीलाई डि एरिया नजिकै लडाएपछि विरगंजले खेलमा फर्किने अवसर प्राप्त गरेको थियो । निकै नजिकबाट पाएको स्वर्ण फ्रि–किकको विवेक चौधरीले सदुपयोग गर्न सकेनन् । उनको प्रहार बाहिरियो । २८ औं मिनेटमा हेमजाका कप्तान मनबहादुर तामाङको क्रसपासमा कमलले उत्कृष्ट हेडर गर्दा गोलरक्षक दिलमणीले बचाउ गरे । २९ औं मिनेटमा विरगंगका विवेक अफसाइड रहँदा बराबरी गर्नबाट चुके । कृपाले उत्कृष्ट क्रसपास गरेपनि उनी पहिले नै अफसाइड रहँदा बराबरीको अवसर खेर गएको हो ।

खेलको ३६ औं मिनेटमा कमलले डिबक्सभन्दा बाहिरबाट शक्तिशाली प्रहार विरगंजका गोलरक्षकको हातमा लाग्दै गोल हुन पुगेको थियो । त्यसपछि विरगंज निकै दबाबमा परेको थियो । पहिलो हाफमा २ गोलले पछि परेको विरगंजको दोस्रो हाफको अन्त्यमा मात्रै खेलमा फर्किने प्रयास गरेको थियो त्यतिन्जेल निकै ढिला भइसकेको थियो ।

हेमजाले दोस्रो हाफको सुरुवाती २ मिनेटमै गोल गर्दै अग्रता तेब्बर पार्दा विरगंज समस्यामा परेको थियो । खेलको ४८ औं मिनेटमा हेमजाका सुमनले व्यक्तिगत दोस्रो गोल गरे । उनी खेलको म्यान अफदी म्याच समेत घोषित भए । विरगंजले खेल सकिन केहि मिनेटमात्रै बाकिँ रहँदा ३ वटा अवसर खेर फालेको थियो । उक्त अवसर खेरजादाँ जितबाट बञ्चित हुँदै घर फर्किएको छ ।

निर्धारित समयको पाँच मिनेट बाकिँ रहँदा विरगंजका कृपा चौधरीको लगातारको ३ अवसर खेर गयो । उनको चौथो प्रयास भने गोलमा परिणत भयो । उनले खेलको ८८ औं मिनेटमा गोल गरे ।

प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ३ लाख रपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ए डिभिजन र आयोजक सहित ८ टिमको सहभागिता रहने छ । हेम्जा युनाइटेड पोखरामा सम्पन्न कास्की जिल्ला क्लब स्तरीय लिग विजेता समेत हो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोड्रीले नयाँ सिजनको सुरुआती खेल गुमाउने सम्भावना
रोड्रीले नयाँ सिजनको सुरुआती खेल गुमाउने सम्भावना
ला लिगामा नयाँ सामरिक युद्धको तयारी
ला लिगामा नयाँ सामरिक युद्धको तयारी
छिरिङ अस्ट्रेलिया पलायन
छिरिङ अस्ट्रेलिया पलायन
बार्सिलोनाले टेर स्टेगनलाई पुनः टोलीको कप्तान बनायो
बार्सिलोनाले टेर स्टेगनलाई पुनः टोलीको कप्तान बनायो
इजरायलले चलाएको गोली लागेर ‘प्यालेस्टिनी पेले’ को मृत्यु
इजरायलले चलाएको गोली लागेर ‘प्यालेस्टिनी पेले’ को मृत्यु
खुकुरी नेपालीज फुटबल प्रतियोगिता अगस्ट १६ देखि
खुकुरी नेपालीज फुटबल प्रतियोगिता अगस्ट १६ देखि
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
रोड्रीले नयाँ सिजनको सुरुआती खेल गुमाउने सम्भावना
रोड्रीले नयाँ सिजनको सुरुआती खेल गुमाउने सम्भावना
स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्रिक्वाटरफाइनलमा
स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्रिक्वाटरफाइनलमा
ला लिगामा नयाँ सामरिक युद्धको तयारी
ला लिगामा नयाँ सामरिक युद्धको तयारी
कोहली ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किँदै
कोहली ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किँदै
छिरिङ अस्ट्रेलिया पलायन
छिरिङ अस्ट्रेलिया पलायन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP