प्रिमियर लिगको नयाँ सिजनको खेल तालिका सार्वजनिक
बिहिबार, असार २, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ ।
प्रिमियर लिगले २०२२/२३ को सिजनको खेल तालिका बिहीबार सार्वजनिक गरेको हो ।
प्रिमियर लिगको नयाँ सिजन अगस्ट ५ बाट सुरु हुनेछ ।
सिजनको पहिलो खेलमा आर्सनलले क्रिस्टल प्यालेसको सामना गर्नेछ ।
अघिल्लो सिजनको उपाधि म्यानचेस्टर सिटीले जितेको थियो ।
सिटीले वेस्ट ह्यामसँग खेल्दै सिजनको सुरुआत गर्नेछ ।

प्रिमियर लिगको नयाँ सिजनको खेल तालिका सार्वजनिक







-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)




