• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
पुराना खेलाडी भएको भए केहि फरक हुन्थ्यो - नवयुग
खेलपाटी संवाददाता
बिहीबार, असार २, २०७९ खेलपाटी संवाददाता
पुराना खेलाडी भएको भए केहि फरक हुन्थ्यो - नवयुग

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान नवयुग श्रेष्ठले पुराना खेलाडी टिममा भएको भए एएफसी एसियन कप छनोटमा केहि फरक नतिजा आउने बताएका छन् ।

कुवेतमा आयोजना भएको एसियन कप छनोटमा सहभागिता जनाएर स्वदेश फर्किएपछि संचारकर्मीसँग कुरा गर्दै कप्तान नवयुगले पुराना खेलाडी भएको भए टिमको  प्रदर्शनमा फरक आउने बताएका हुन् ।

'भईरहेको खेलाडीहरु एक्कासी नहुँदा टिममा केहि  फरक त परि नै हाल्छ । नयाँ भाइहरुले पनि राम्रो गरेको हो । तर, मेरो विचारमा पुरानो खेलाडी भएको भए केहि फरक हुन्थ्यो जस्तो लाग्छ,' कप्तान नवयुगले भने, 'हामी कठिन ग्रुपमा थियौं । तर, प्रदर्शनको हिसाबमा केहि फरक हुन्थ्यो भन्ने अनुमान गर्न सकिन्छ ।'

नियमित कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बिना नेपालले छनोट खेलेको थियो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए । कप्तान किरण प्रशिक्षण छाडेका खेलाडीको समर्थन गर्दै टिममा सामेल भएनन् ।

नयाँ खेलाडीसहित कुवेत पुगेको नेपाल नेपाल अंक विहीन बनेको थियो । समूह ए मा रहेको नेपाल समूहको पुछारमा समेत रह्यो ।

तर, कप्तान नवयुगले युवा खेलाडीले राम्रो प्रदर्शन गरेको बताए ।

'टिममा प्राय जस्तो नयाँ भाइहरु छ । नयाँ भाइहरुको प्रदर्शन चित्तबुझ्दो नै छ । तर, हामी छनोट हुन सकेनौं,' उनले थपे, 'नयाँ भाइहरुलाई सुरुमा खेल्दा अलि डराएको जस्तो, अफ्ठ्यारो हो की जस्तो भएको थियो । तर, लगातारको ट्रेनिङपछि टिम राम्रो बनेको जस्तो लाग्छ ।'

नवयुगले पछिल्लो विवादबारे आफुले केहि नबोल्ने बताए ।

'पछिल्लो विवादमा मलाई केहि भन्नु छैन तर खेलाडीहरु होटल छाडेको विषयमा उनीहरु आफै चै गएको हैन । खेलाडीलाई प्रशिक्षकले होटल छाडेर जानु भन्ने कुरा चित्तबुझ्दो छैन,' उनले भने ।

नवयुगले आफ्नो प्रशिक्षकसँग आफ्नो कुरा नभएको र  प्रशिक्षक आउने नआउने कुरा एन्फाले जानकारी गराउने बताए ।

नेपाली टोली स्वदेश फर्किएपनि अलमुताईरी भने कुवेतमै बसेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिला लिग छनोटको उद्घाटन खेलमा छाहरी र रिएले भिड्ने
महिला लिग छनोटको उद्घाटन खेलमा छाहरी र रिएले भिड्ने
भारतीय फुटबल टोलीको मुख्य प्रशिक्षकमा खालिद
भारतीय फुटबल टोलीको मुख्य प्रशिक्षकमा खालिद
बंगलादेशले हरेक महिना एउटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने
बंगलादेशले हरेक महिना एउटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने
पाक्वेटाले पाए स्पट फिक्सिङमा सफाइ
पाक्वेटाले पाए स्पट फिक्सिङमा सफाइ
रोनाल्डोलाई जितको भोक
रोनाल्डोलाई जितको भोक
दोस्रो पथरीशनिश्चरे गोल्डकप कार्तिकमा
दोस्रो पथरीशनिश्चरे गोल्डकप कार्तिकमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
थापाको ‘खेलाडी : संघर्षदेखि सफलतासम्म’ पुस्तक विमोचन
थापाको ‘खेलाडी : संघर्षदेखि सफलतासम्म’ पुस्तक विमोचन
पहिलो दिन प्रभात स्कुलसहित चार टिम विजयी
पहिलो दिन प्रभात स्कुलसहित चार टिम विजयी
नेपाल ओलम्पिक कमिटीको तदर्थ समिति गठन गरिने
नेपाल ओलम्पिक कमिटीको तदर्थ समिति गठन गरिने
महिला लिग छनोटको उद्घाटन खेलमा छाहरी र रिएले भिड्ने
महिला लिग छनोटको उद्घाटन खेलमा छाहरी र रिएले भिड्ने
भायानेट कर्पोरेट क्रिकेट लिग भदौ दोस्रो साताबाट
भायानेट कर्पोरेट क्रिकेट लिग भदौ दोस्रो साताबाट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP