पहिरोले मुलपानी क्रिकेट मैदानमा क्षति
सोमबार, २३ जेठ २०७९खेलपाटी संवाददाता

काठमाडौं । पहिरोको कारणले मुलपानी क्रिकेट मैदानमा क्षती पुगेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले पहिरोको कारण मुलपानी मैदानमा क्षति पुगेको जनाएको छ ।
यस्तै क्यानले पहिरोको दीर्घकालीन समाधानको लागि नगरपालिकाको पहल सम्बन्धमा कागेश्वरि मनोहरा प्रमुख उपेन्द्र कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
क्यानका महाप्रबन्धक वृत्तान्त खनालले कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
पहिरोले मुलपानी क्रिकेट मैदानमा क्षति









-1774582597516.webp&w=3840&q=75)
-1774581753546.webp&w=3840&q=75)


-1774523438835.jpg&w=3840&q=75)

-1774509889599.jpeg&w=3840&q=75)
