• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
डेम्बेला अब ‘एसिस्ट-म्यान’
खेलपाटी संवाददाता
बुधबार, वैशाख २८, २०७९ खेलपाटी संवाददाता
डेम्बेला अब ‘एसिस्ट-म्यान’

काठमाडौं । कसको भाग्य कति बेला कसरी फेरिनेछ, त्यो थाहै हुन्न । यो बार्सिलोना र यसका फ्रान्सेली खेलाडी ओसमन डेम्बेला दुवैमा लागू हुन्छ । प्रशिक्षकमा ज्याभी आउन अगाडि बार्सिलोनाको स्थिति कस्तो थियो, सबैलाई थाहा छ । डर थियो, कतै यो जत्तिको टिम पनि रेलिगेसनमा त पर्ने होइन् ? तर ज्याभी के आयो, बार्सिलोनामा पुर्नजागरण सुरु भयो । अहिले बार्सिलोना स्पेनी ला लिगाको दोस्रो स्थानमा छ र उसले सिजनको अन्त्य यही स्थानमा गर्ने निश्चित जस्तै देखिएको छ ।

Image

गज्जब नै हो यो, होइन् र ? बार्सिलोनाका लागि यसबीच लगातार राम्रो खेलिरहेका एक खेलाडीमा पर्छन्, तिनै डेम्बेला । फरक के भने ज्याभी आउन अगाडि चारैतर्फ हल्ला फैलिएको थियो, यी खेलाडीले ढिलो चाँडो बार्सिलोना छाड्ने छन् । छाड्ने मात्र होइन्, उनले त बार्सिलोनालाई चुना लगाएर जाने छन् । त्यस्तो किन भन्दा उनको बार्सिलोनासँगको अनुबन्ध यसै सिजन सकिने छ र उनी विना कुनै मूल्य अन्यत्र जान सक्छन्, यस्तोमा बार्सिलोलाई घाटा हुने भयो नै ।

तर स्थिति वास्तवमै केही फेरिएको छ र बार्सिलोनालाई विश्वास छ, उनी यही क्लबमा बस्नेछन् । यसको कारण हो, डेम्बेलोको उत्कृष्ट प्रदर्शन नै । बार्सिलोनाले सेल्टा भिगोमाथि प्राप्त जितमा पनि सबैभन्दा राम्रो प्रदर्शन गर्ने खेलाडी रहे, डेम्बेला । सेल्टा भिगोविरुद्ध गोलको खाता खोल्ने पनि यिनै खेलाडी थिए । तर अहिले तत्काल उनको चर्चा गर्न लागेको भने उनको गोलको अवसर सिर्जना गर्ने प्रदर्शनका लागि हो, त्यसो भनेको उनी अहिले गज्जबका ‘एसिस्ट–म्यान’ भएका छन् ।

Image
ला लिगामा यस सिजन कोही खेलाडीले सबैभन्दा बढी ‘एसिस्ट’ निकालेका छन् भने ती उनी नै हुन् । बार्सिलोनाका यी विन्गरले सेल्टा भिगोविरुद्धको खेलपछि सर्वाधिक ‘एसिस्ट’ निकाल्ने क्रममा रियल म्याड्रिडका करिम बेन्जेमालाई उछिनेका छन् । डेम्बेलाले सेल्टा भिगोविरुद्धको खेलपछि ‘एसिस्ट’ बनाइसेकेका छन्, बेन्जेमाको नाममा खालि ११ मात्र ‘एसिस्ट’ छ । जोर्डी अल्बाले भने अहिलेसम्म १० ‘एसिस्ट’ को प्रदर्शन गरेका छन् ।

यहाँनिर उल्लेखनीय पक्ष के पनि छ भने डेम्बेलोले बेन्जेमाको तुलनामा १० खेल कम खेलेका छन् । चोटका कारण उनले लिगका सुरुआती १३ खेल खेलेनन् । अनि नयाँ अनुबन्ध गर्न इच्छा नदेखाएपछि क्लबसँग उनको किचकिच पनि चलिरह्यो । छोटो भूमिकामै मात्र सीमित रहे ।  प्रशिक्षकमा ज्याभी आएपछि भने उनी फेरिए । अब त उनी पहिलो रोजाईका खेलाडी भएका छन् । उनी त अब बार्सिलोनाको पुर्नजागरणको पर्याय जस्तै पनि भएका छन् ।
Image

प्रश्न भने कायम नै छ, के उनले बार्सिलोनासँग नयाँ अनुबन्ध गर्ने छन् त ? ज्याभी आएयता अनुबन्धबारे कुराकानी पनि चलिरहेको छ र यसको गम्भीर रूप लिएका पनि एक महिना जति नै भयो । बार्सिलोनामा उनको भविश्यलाई लिएर पक्कै पनि अझै प्रश्न कायम नै छ । तर त्यस अगाडि उनले आफ्नो उपयोगिता भने मज्जाले सावित गरेका छन् । अनि यसको फाइदा भएको भनेको बार्सिलोनालाई नै त हो । डेम्बेला अब वास्तवमै अद्धितीय ‘एसिस्ट–म्यान’ भएका छन् ।
–मार्काको सहयोगमा । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अल–नसार जाँदै फेलिक्स
अल–नसार जाँदै फेलिक्स
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
आर्सनल भित्रिए भिक्टर
आर्सनल भित्रिए भिक्टर
मेसीबिनाको मियामीले गोल गर्न सकेन
मेसीबिनाको मियामीले गोल गर्न सकेन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अल–नसार जाँदै फेलिक्स
अल–नसार जाँदै फेलिक्स
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
पोखरामा मोटर स्पोर्ट्सको अभिमुखिकरण कार्यक्रम
पोखरामा मोटर स्पोर्ट्सको अभिमुखिकरण कार्यक्रम
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP