• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Fifa 2018
  • गृहपृष्ठ
  • Fifa 2018
मोरक्कोसंग पोर्चुगललाई बदला लिने अवसर
खेलपाटी संवाददाता
बुधबार, असार ६, २०७५ खेलपाटी संवाददाता
मोरक्कोसंग पोर्चुगललाई बदला लिने अवसर

एजेन्सी । पोर्चुगल र मोरक्कोबीचको खेलको कुरा गर्नु अघि, इतिहासतिर फर्कौ । सन् १९८६ को विश्वकप । खेल समूह चरणको थियो । सो खेलमा मोरक्कोले पोर्चुगललाई ३–१ ले हराएको थियो । संयोग मान्नुपर्छ, विश्वकपमा मोरक्कोको त्यो पहिलो जित  थियो । अनि कुनैपनि अफ्रिकी मुलुकसँग पोर्चुगलको त्यो पहिलो हार ।


समय धेरै बितिसकेको छ । तर पोर्चुगल र मोरक्कोको कुरा गर्दा यो खेलको नतिजासमेत सामुन्ने आउने गर्छ । सायद सोही नतिजाले मोरक्कोले टोलीलाई उत्साहित  बनाएको हुनपर्छ । जसले रुसी विश्वकपको समुह चरणको दोस्रो खेलमा पोर्चुगललाई प्रतिद्वन्द्वीको रुपमा पाएको छ ।


समूह चरणको पहिलो खेलमा भोगेको पराजयले मोरक्को दबाबमा छ । स्पेनसँग ३–३ गोलको बराबरी खेलेको पोर्चुगललाई क्रिस्टियानो रोनाल्डोको फर्मले केही उत्साहित बनाएको हुनपर्छ ।
करियरकै उत्कृष्ट फर्ममा रहेका रोनाल्डोले पहिलो खेलमै ह्याट्रिक गर्दै पोर्चुगललाई उपाधिको दाबेदारको रुपमा प्रस्तुत गरिसकेका छन् ।

युरोकपको च्याम्पियनको हैसियतमा विश्वकप खेल्न आएकाले पोर्चुगलसँग डराउनुपर्ने कारण समेत छ । पछिल्ला तीन संस्करणको विश्वकपमा गोल गरेका रोनाल्डोले रुसी विश्वकपमा समेत अमिट छाप छाड्ने संकेत गरिसकेका छन् ।


पोर्चुगललाई फर्ममा रहेका खेलाडीबाट उत्कृष्ट खेलाडी मैदान उतार्न पाउने सुविधा छ । उसले ब्रुनो अलभासको स्थानमा जोस फन्टेलाई मौका दिन सक्नेछ ।


मोरक्कोलाई चोट बोेकेका खेलाडीले सताउन सक्नेछ । ईरानविरुद्धको खेलमा चोट बोकेका राईट ब्याक नोर्दिन अम्राबात पोर्चुगलविरुद्धको खेलमा नरहने पक्का छ । नियमित राईट डिफेन्स नाबिल डिरर घुडाँको चोटका कारण आजको खेल गुमाउन सक्ने सम्भावना छ ।


पोर्चुगलले सन् २००२ यता गैर युरोपेली मुलुकसँग हारेको छैन । यता मोरक्को ६८ प्रतिशत बल नियन्त्रणमा राख्दा समेत ईरानसँग १–० ले हारेको थियो । त्यसैले स्कोरिङमा देखिएको समस्या पोर्चुगलविरुद्धको खेलमा दोहोरिए मोरक्कोको अघिल्लो चरण प्रवेशको सम्भावना लगभग सकिनेछ ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'
पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'
विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार
विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार
मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु
मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु
पाँच विवाद, जो रुसी विश्वकपमा छाईरह्यो
पाँच विवाद, जो रुसी विश्वकपमा छाईरह्यो
रुस विश्वकपमा कस्तो कस्तो घट्ना घट्यो ?
रुस विश्वकपमा कस्तो कस्तो घट्ना घट्यो ?
अर्जेन्टिनाका प्रशिक्षक साम्पोलीद्वारा पद त्याग
अर्जेन्टिनाका प्रशिक्षक साम्पोलीद्वारा पद त्याग
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
इतिहास बनाएको नेपाल
इतिहास बनाएको नेपाल
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP