पोल्याण्डविरुद्ध पहिलो हाफमा सेनेगललाई १ - ० को अग्रता
मंगलबार, असार ५, २०७५खेलपाटी संवाददाता

एजेन्सी । फिफा विश्वकप अन्तर्गत पोल्याण्ड र सेनेगलबीच खेल जारी रहेको छ । खेलको पहिलो हाफ सकिदा सेनेगेलले १ - ० को अग्रता बनाएको छ ।
खेलको ३८ औं मिनेटमा पोल्याण्डका थियागो कोनिकको आत्मघाती गोलबाट सेनेगलले सुरुवाती अग्रता बनाएको हो । इन्द्रिसा गानाले प्रहार गरेको बल थियागोलाई लाग्दै गोलमा परिणत भएको थियो ।
















-1763024272658.jpeg&w=3840&q=75)