गद्दाफी स्टेडियमको नाम परिवर्तन गरिदै
बुधबार, ०२ चैत्र २०७८खेलपाटी संवाददाता
काठमाडौं । पाकिस्तानको गद्दाफी क्रिकेट स्टेडियमको नाम परिवर्तन हुने भएको छ ।
पाकिस्तान क्रिकेट बोर्डले गद्दाफी स्टेडियमको नाम परिवर्तन गर्ने जनाएको छ ।
लाहोरमा रहेको स्टेडियमको नाम करिब ५० वर्षपछि परिवर्तन गर्न लागिएको हो ।
लिबियाको पूर्व राष्ट्रपति गद्दाफीको सम्मानको स्टेडियमको नाम गद्दाफी राखिएको थियो ।
वित्तीय सहायता प्राप्त गर्नको लागि स्टेडियमको नाम परिवर्तन गर्न लागिएको हो ।
पीसीबीका प्रमुख रमिज राजाले नाम परिवर्तनमा कुनै राजनैतिक कारण नभएको बताएका छन् ।
गद्दाफी स्टेडियमको नाम परिवर्तन गरिदै









-1771251202949.avif&w=3840&q=75)


%20(1)-1771145193825.jpeg&w=3840&q=75)
