कोलम्बियाविरुद्ध जापानलाई अग्रता, ओसाकाको हेड गोल
मंगलबार, असार ५, २०७५खेलपाटी संवाददाता

एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत अहिले जारी खेलमा जापानले कोलम्बियाविरुद्ध २ - १ को अग्रता बनाएको छ ।
पहिलो १ - १ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा जापानले अग्रता बनाएको हो ।
खेलको ७३ औं मिनेटमा याया ओसाकाले हेडमार्फत उत्कृष्ट गोल गरे ।
















-1763024272658.jpeg&w=3840&q=75)