आईपीएलको उद्घाटनमा चेन्नई र कोलकत्ता भिड्ने
आइतबार, २२ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।
बीसीसीआईले आइतबार आईपीएलको खेल तालिका सार्वजनिक गरेको हो ।
वान्खडे स्टेडियममा मार्च २६ गते हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।
यस पटकको आईपीएलमा १० टोलीको सहभागिता रहेको छ ।
लिगको ७० र ४ प्ले अफ खेलहरु ६५ दिनमा सकिने छ ।
खेल तालिका -


आईपीएलको उद्घाटनमा चेन्नई र कोलकत्ता भिड्ने









-1771251202949.avif&w=3840&q=75)


%20(1)-1771145193825.jpeg&w=3840&q=75)
