शुक्रबार, ०४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

शनिबार, १४ फाल्गुण २०७८खेलपाटी संवाददाता
सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

फाइल तस्बिर

Loading ad...
mustang rice ad

काठमाडौं ।  सुदुरपश्चिम प्रदेश दोस्रो संस्करणको ललितपुर मेयर्स कप टी-ट्वान्टी  महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा लुम्बिनी प्रदेशलाई ३८ रनले हराउँदै सुदुरपश्चिम फाइनलमा पुगेको हो ।

सुदुरपश्चिमले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।

लुम्बिनीका लागि नेरी थापाले २३ रन बनाईन । यस्तै आश्मा पुलामी मगरले २२ तथा लक्ष्मी चौधरीले १० रन जोडिन ।

सुदुरपश्चिमका लागि कविता कुँवर र सम्झना खड्काले २/२ विकेट लिईन् ।

यस अघि पहिले ब्याटिङ गरेको सुदुरले २० ओभरमा ५ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो ।

सुदुरपश्चिमका लागि सम्झना खड्काले ४२ रन जोडिन । यस्तै ऋतु कोनुजियाले ३३ तथा कविता जोशीले ३२ रन बनाईन् । कविता कुँवर १० रनमा अविजित रहिन् ।

लुम्बिनीका नेरी थापाले ३ तथा कृतिका मरासिनीले १ विकेट हात पारिन् ।

यस जितसँगै सुदुरपश्चिमले ४ खेलमा ६ अंक जोडेको छ । सुदुरपश्चिम दोस्रो स्थानमा रहेको छ ।

लुम्बिनी ३ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । लुम्बिनीको फाइनल सम्भावना सकिएको थियो ।

सुदुरपश्चिमले उपाधिका लागि एपीएफसँग खेल्नेछ ।

एपीएफले ३ खेलमा ६ अंक जोडेको छ ।  एपीएफले एक खेल खेल्न बाँकी रहेको छ ।

Loading ad...
LiNing Ad
सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

 रहाणेलाई जरिबाना

रहाणेलाई जरिबाना

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
उपाधिले बिर्सिएका एमबाप्पे

उपाधिले बिर्सिएका एमबाप्पे

चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

फागुरामको २ गोलसँगै प्लानिङ बोइज सेमिफाइनलमा

फागुरामको २ गोलसँगै प्लानिङ बोइज सेमिफाइनलमा

मेसीले किने स्पेनिस क्लब

मेसीले किने स्पेनिस क्लब

घनपोखरा ब्ल्यु, अरुण मेमोरियल र खसुर अन्तिम ८ मा

घनपोखरा ब्ल्यु, अरुण मेमोरियल र खसुर अन्तिम ८ मा

‘बार्सिलोनामा च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

‘बार्सिलोनामा च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

 फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध