शुक्रबार, ०४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

सुदुरपश्चिमको फाइनल सम्भावना बलियो 

शुक्रबार, १३ फाल्गुण २०७८खेलपाटी संवाददाता
सुदुरपश्चिमको फाइनल सम्भावना बलियो 
Loading ad...
mustang rice ad

काठमाडौं । सुदुरपश्चिम प्रदेशले ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनशीपको फाइनल प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ । 

टियु क्रिकेट मैदानमा शुक्रबार प्रदेश नं. १ लाई ६ विकेटले पराजित गर्दै फाइनलको सम्भावना बलियो बनाएको हो । 

सुदुरपश्चिमले तीन खेलमध्ये दुईमा हात पारेको छ । यता प्रदेश १ ले भने तीन मध्ये दुई खेलमा पराजय भोगेको छ र उसको फाइनल प्रवेश गर्ने सम्भावना कमजोर बनेको छ । 

५ टिमको सहभागिता रहेको प्रतियोगिताको शीर्ष स्थानमा भने तीन खेल जितेको नेपाल एपीएफ क्लब रहेको छ ।

लुम्बिनी प्रदेशले भने दुई मध्ये एक खेलमा जित हात पारेको छ । लगातार तीन खेलमा पराजय भोगेको ललितपुर मेयर्स ११ भने प्रतियोगिताबाट बाहिरिसकेको छ । 

शुक्रबारको खेलमा ५३ रनको लक्ष्य सुदुरपश्चिमले १० ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । 

सुदुरपश्चिमको जितमा बिन्दु रावलले सर्वाधिक २७ रनको योगदान गरिन् ।

कप्तान रितु कनौजियाले ९ रन जोडिन् ।

प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले २ विकेट हात पारिन् ।

अलिसा खडियाले एक विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले १८ दशमलब ४ ओभरमा सबै विकेट गुमाउदै ५२ रन मात्र जोड्न सक्यो । 

प्रदेश १ का लागि संगिता राईले १२ तथा सबनम राईले १० रन जोडे । 

सुदुरपश्चिमका लागि इश्वरी विष्टले सर्वाधिक ४ विकेट हात पारिन् ।

कविता जोशी र सम्झना खड्काले समान दुई–दुई विकेट लिए । 

कविता कुँवर र रितु कनौजियाले एक–एक विकेट हात पारे । 
 

Loading ad...
LiNing Ad
#ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनशीप

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

 रहाणेलाई जरिबाना

रहाणेलाई जरिबाना

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
उपाधिले बिर्सिएका एमबाप्पे

उपाधिले बिर्सिएका एमबाप्पे

चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

फागुरामको २ गोलसँगै प्लानिङ बोइज सेमिफाइनलमा

फागुरामको २ गोलसँगै प्लानिङ बोइज सेमिफाइनलमा

मेसीले किने स्पेनिस क्लब

मेसीले किने स्पेनिस क्लब

घनपोखरा ब्ल्यु, अरुण मेमोरियल र खसुर अन्तिम ८ मा

घनपोखरा ब्ल्यु, अरुण मेमोरियल र खसुर अन्तिम ८ मा

‘बार्सिलोनामा च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

‘बार्सिलोनामा च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

 फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध