शरदले विश्वकप छनोटका बाँकी खेल गुमाउने
शनिबार, ०७ फाल्गुण २०७८खेलपाटी संवाददाता
काठमाडौं । नेपाली क्रिकेट टिमका अलराउन्डर शरद भेषावकरले आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका बाकी सबै खेल गुमाउने भएका छन् ।
खुट्टाको चोटका कारण घाइते भएपछि शरदले विश्वकप छनोट गुमाउने भएको हो ।
शरदको स्थानमा कुशल मल्ललाई स्थान दिइएको छ ।
#Sharad Vesawakar










-1744388693-1773245134485.avif&w=3840&q=75)

-1773230362276.jpg&w=3840&q=75)


