जापानलाई सुरुवाती अग्रता, कागवाको पेनाल्टी गोल
मंगलबार, असार ५, २०७५खेलपाटी संवाददाता

एजेन्सी । विश्वकप फुटबलमा कोलम्बियाविरुद्धको खेलमा जापानले सुरुवाती अग्रता बनाएको छ । खेलको छैटौं मिनेटमा सिन्जी कागवाले पेनाल्टीमा गोल गरे ।
कोलम्बियाका कार्लोस सान्चेजले हातले बल रोकेपछि जापानलाई पेनाल्टी दिएको हो । रेफ्रीले सान्चेजलाई रातो कार्ड देखाएका छन् । र, कोलम्बिया १० खेलाडीमा सिमित भएको छ ।
















-1763024272658.jpeg&w=3840&q=75)