पुछारको लेभान्टेसँग हार्यो एट्लेटिको
बिहिबार, ०५ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले हार व्यहोरेको छ ।
बुधबार राति भएको खेलमा एट्लेटिको पुछारको लेभान्टेसँग १-० गोल अन्तरले पराजित भएको हो ।
लेभान्टेलाई जित दिलाउन गोन्जालो मेलेरोले निर्णायक गोल गरे ।
खेलको ५४ औं मिनेटमा गोन्जालोले गोल गरेका थिए ।
यस हारसँगै एट्लेटिकोले २४ खेलमा ३९ अंक जोडेको छ ।
एट्लेटिको पाँचौं स्थानमा रहेको छ ।
लेभान्टे १४ अंक जोडेर २० औं स्थानमा रहेको छ ।
पुछारको लेभान्टेसँग हार्यो एट्लेटिको






-1770033375229.jpg&w=3840&q=75)





-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)