मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

उपाधिको श्रेय खेलाडीलाई : प्रशिक्षक प्रवेश

बुधबार, ०४ फाल्गुण २०७८खेलपाटी संवाददाता
उपाधिको श्रेय खेलाडीलाई : प्रशिक्षक प्रवेश
Loading ad...
mustang rice ad

काठमाडौं । मछिन्द्र फुटबल क्लबले कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको उपाधि जितेको छ ।

बुधबार भएको खेलमा सातदोबाटो युथ क्लबलाई १-० गोल अन्तरले हराउँदै मछिन्द्र दुई खेल अगाबै च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन नोर्लान नोभ्रुजोभले निर्णायक गोल गरे ।

मछिन्द्रलाई लगातार दोस्रो पटक च्याम्पियन बनाएपछि मुख्य प्रशिक्षक प्रवेश कटवाल खुशी देखिए । उनले उपाधिको श्रेय खेलाडीलाई दिए ।

'पछिल्लो पटक ए डिभिजनमा प्रशिक्षकको रुपमा पहिलो थिए । यस पटक लगातार दोस्रो पटक प्रशिक्षकको रुपमा च्याम्पियन भए ।  यो भन्दा खुसीको ठाउ छैन,' उनले भने, 'खेलाडीलाई धन्यवाद दिन चाहन्छु । उनीहरुको प्रदर्शनले हो । यसको श्रेय उनीहरुलाई जान्छ । लगातार च्याम्पियन बनाई दिएको धन्यवाद दिन चाहन्छु ।'

यस्तै उनले योजना अनुसार खेल्दा सफल भएको बताए ।

'प्लान अनुसार खेल पूरा भयो ।  खेलाडी, म्यानेजमेन्ट टिम र स्पोंसर्को मेहनतले सफल भएको हो,' उनले थपे, 'सातदोबाटोले राम्रो प्रदर्शन गर्यो ।  तर, ९० मिनेटमा गोल गर्छौं लागेको थियो ।'

प्रशिक्षक प्रवेशले एएफसी कप छनोटका लागि टिममा केहि परिवर्तन हुने समेत बताए ।

'छनोटमा ग्रुप राउण्डमा पुग्छौं जस्तो लागेको छ । प्रदर्शन सुधार्नु पर्नेछ । हामी सक्षम छौँ । टिममा केहि परिवर्तन हुन्छ,' उनले भने ।

सातदोबाटोका मुख्य प्रशिक्षक मेघराज केसीले खेलाडीले मछिन्द्रविरुद्ध टिमले राम्रो खेलेको बताए ।

'खेल सोचेको जस्तो भएको थियो । जित्नका लागि खेलेका थियौं तर, स्कोर भएन,' उनले भने, 'मछिन्द्र राम्रो टिम हो । मछिन्द्र जस्तो टिमविरुद्ध सफल भयौं र मौकामा गोल भएन ।'

यस्तै केसीले मछिन्द्रलाई भाग्यले साथ दिएको बताए ।

'दोस्रो हाफमा पहिलो हाफको जस्तो खेल खेल्न सकेनन् । मछिन्द्रलाई आज भाग्यले साथ दियो । अंक नआएपनि खेलबाट चित्त बुझेको छ,' उनले थपे ।

 

Loading ad...
LiNing Ad
उपाधिको श्रेय खेलाडीलाई : प्रशिक्षक प्रवेश

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

हार्दिकको पुनरागमनको अपेक्षा

हार्दिकको पुनरागमनको अपेक्षा

एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा