हिमालयनविरुद्ध आर्मीलाई अग्रता
बुधबार, ०४ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा आर्मीले १-० गोलको अग्रता बनाएको छ ।
आर्मीका जर्ज प्रिन्स कार्कीले २६ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।
आर्मी १८ अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ । हिमालयन १२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
हिमालयनविरुद्ध आर्मीलाई अग्रता














%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)