पहिलो हाफमा मनाङ र थ्री स्टारको बराबरी
शनिबार, माघ २९, २०७८खेलपाटी संवाददाता

काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मनाङ र थ्री स्टारले गोलरहित बराबरी खेलेका छन् ।पहिलो हाफमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।
मनाङ ९ खेलमा १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । उपाधि होड कायम राख्न मनाङ थ्री स्टारलाई हराउन चाहन्छ ।
थ्री स्टार १६ अंक जोडेर चौंथो स्थानमा रहेको छ । थ्री स्टार पनि मनाङलाई हराएर तेस्रो स्थानमा उक्लन चाहन्छ ।
पहिलो हाफमा मनाङ र थ्री स्टारको बराबरी






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)

-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)
