पुलिसविरुद्ध सातदोबाटोलाई अग्रता
शनिबार, माघ २९, २०७८खेलपाटी संवाददाता

काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कप्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा सातदोबाटोले १-० गोलको अग्रता बनाएको छ ।
खेलको १९ औं मिनेटमा आकाश बुढा मगरले पेनाल्टीमा गोल गर्दै सातदोबाटोलाई १-० को अग्रता दिलाएका हुन् ।
पुलिस १० अंक जोडेर दशौँ स्थानमा रहेको छ । सातदोबाटो १२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
पुलिसविरुद्ध सातदोबाटोलाई अग्रता






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

