डिफेन्डर मिना १० हप्ता मैदान बाहिर
शनिबार, माघ २९, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब एभर्टनका डिफेन्डर यरी मिना १० हप्ता मैदान बाहिर रहने भएका छन् ।
एभर्टनका मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले मिना १० हप्ता मैदानमा नहुने बताएका छन् ।
२७ वर्षीय डिफेन्डरले न्युकासलविरुद्धको खेल तिघ्राको चोट बोकेको बताईएको छ ।
मंगलबार राति भएको त्यस खेल न्युकासलसँग एभर्टन ३-१ ले पराजित भएको थियो ।
यस सिजन प्रिमियर लिगमा एभर्टनले खराब प्रदर्शन गरिरहेको छ ।
एभर्टन लिगको १६ औं स्थानमा रहेको छ ।

डिफेन्डर मिना १० हप्ता मैदान बाहिर






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

