पीएसजीलाई १६ अंकको अग्रता
शनिबार, माघ २९, २०७८खेलपाटी संवाददाता

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले साँघुरो जित निकालेको छ ।
शुक्रबार राति भएको खेल पीएसजीले रेनसलाई १-० गोल अन्तरले हराएको हो।
पीएसजीको जितमा केलियन एमबाप्पेले निर्णायक गोल गरे ।
उनले खेलको इन्जुरी समयमा लियोनल मेस्सीको पासमा गोल गरेका थिए ।
यस जितसँगै पीएसजीले लिगमा १६ अंकको अग्रता बनाएको छ ।
पीएसजीले २४ खेलमा ५९ अंक जोडेको छ ।
रेनस ३७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
पीएसजीलाई १६ अंकको अग्रता






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

